सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘पुजार सार्की’को प्रदर्शन मिति तय

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति तय भएको छ।  निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट लक गरेको छ।  अब भने फिल्म आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com