सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


यस्तो छ ‘द प्रोफेसनल गाइज’ सुरुवातको कथा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘द प्रोफेसनल गाइज’ले प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि बढाएको छ । गत साता फिल्मको शीर्षक सार्वजनिक गरेको निर्माण टिमले अब तीन फिल्ममेकर मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको रोचक यात्रामा आधारित प्रमोसनल स्किट युट्युबमार्फत सार्वजनिक गरेको छ। मार्टिन, अमन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com