सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘गाह्रो छ’ सार्वजनिक, रियाषा र भटभटेको रोमान्स

सबस्त इन्टर काठमाडौँ: ‘गाह्रो छ’ बोलको गीत सार्वजनिक भएको छ।  गायक यस कुमार र गायिका मेचु धिमालको आवाज रहेको उक्त गीतमा मोडल रियाषा दाहाल र ‘भटभटे माईला’ नामले परिचित बेगम नेपालीको अभिनय देख्न सकिन्छ। रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com