सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


दर्शक भेट्न मोफसल लाग्यो ‘डिग्री माइला’ टिम

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट रिलिज भएको फिल्म ‘डिग्री माइला’ले दर्शकहरुको मन जितीरहेको छ। रिलिजताका देखिने काठमाडौँका हल हल पुगेका फिल्मका कलाकारहरु अबभने काठमाडौँ बाहिरका दर्शकसँग साक्षतकार गर्न पूर्वी नेपाल निस्केका छन। फिल्मका मुख्य कलाकार दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com