सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


यस्तो बन्यो ‘डिग्री माइला’को ट्रेलर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण ले ट्रेलर सार्वजनिक गरेका हुन्।  सार्वजनिक ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा देखाइएको छ। दयाहाङलाई केन्द्रमा रखिएको फिल्मको ट्रेलरमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com