सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ऐँचो पैँचो’को अफिसियल टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भाद्र २४ गतेलाई रिलिज डेट फिक्स गरेर बसेको फिल्म ‘ऐँचो पैँचो’को अफिसियल टिजर सार्वजनिक भएको छ। सार्वजनिक ५८ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु स्वस्तिमा खड्का, मुकुन भुसाल, बर्षा राउत, सुशिल सिटौलालाई केन्द्रमा रखिएको छ। टिजर हेर्दा फिल्म राजनीतिक विषय उठान गरेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com