सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘जय हो’लाई युनिभर्सल सर्टिफिकेट

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्म जय होलाई सेन्सर बोर्डले पास गरेको छ। शुक्रबार सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट थमाउदै रिलिज इजाजत दिएको हो। अब भने शोभित बस्नेत निर्मित फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउँने छन। सलोन सलिना फिल्म्सको ब्यानरमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com