सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


विल्सनले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने, दयाहाङ शीर्ष भूमिका देखिने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङले आइतबार निर्माण टिमसँग लिखित सहमति गरेका छन। विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । फिल्मको शीर्ष भूमिकामा दयाहाङसँगै विल्सनविक्रम पनि देखिनेछन्

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com