सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘तेस्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८२’को फारम खुला भएको छ । आयोजक संस्था क्वालिटी फिल्मस् प्रा.लि.ले मंगलबार यो अवार्डको तेस्रो संस्करणको फारम खुला भएको घोषणा गरेको हो । यो अवार्डको लगातार दुई सृंखलाको सफलतापछि यो तेस्रो सृंखलाको तयारी तिब्र गतिमा