सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


नयाँ प्रतिभाले गीत गाउने अवसर,’जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पर्दै यस चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा दुई साथीहरूको स्केच

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com