सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


गुरु पूर्णिमाको अवसर पारेर चलचित्र ‘बाकस’ घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन्। नेपाली परिवेशको कथामा निर्माण गरिने चलचित्र ‘बाकस’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com