सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com