सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव :  ‘फरक शैली र मन छुने पटकथा’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com