सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘साम्राज्य’ मा नाजिरको इन्ट्री

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन्। अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि नाजिर मुख्य भूमिकामा फिल्ममा जोडिएका हुन्। नाजिर र निर्देशक सौरभबीच यो दोस्रो सहकार्य हो। यसअघि सौरभकै निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’मा नाजिरले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com