सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्याप्पी डिभोर्स’को औपचारिक घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने भएको छ।  मंगलबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मलाई अभिनेता तथा मोडल  विमलेश अधिकारीले निर्देशन गर्ने भएका हुन्। लामो समय देखि अमेरिका बस्दै आएका अधिकारीको यो पहिलो निर्देशकीय प्रोजेक्ट हुनेछ। कार्यक्रममा विमलेशले  फिल्मको शिर्षक तथा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com