सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको चलचित्र ‘राम नाम सत्य’ चर्चामा छ । यो चलचित्र चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली चलचित्र अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित