सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत २८ गतेबाट रिलिज तयारीमा रहेको क्राइम-थ्रिलर नयाँ चलचित्र ‘११:५५’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा पात्रहरु बीचको लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ । कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी,