सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रारम्भिक व्यापारिक सुस्तता र बाढीपहिरोको प्रभावलाई चिर्दै नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक कमब्याक गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन अपेक्षाकृत न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती धक्का व्यहोरेको फिल्मले तेस्रो दिनदेखि भने