सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै  छायाङ्कन सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै  छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तय गरिएको छ। केहि दिन अघि देखि सुरु भएको फिल्म छायांकनमा विपिन र मिरुनाले भने भर्खरै फ्लोर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com