सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘बोक्सीको घर’को फस्टलुक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।  सरस्वती पूजा तथा प्रेम दिवशको मौका पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकि एक पात्र पिपलको रुख अगाडी उभिएको देख्न सकिन्छ। उनले कपाल फिजाएर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com