सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘एक मुठ्ठी बादल’ बन्ने आँचल मुख्य भूमिकामा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छिन।  उनि ‘एक मुठ्ठी बादल’ नामक फिल्ममा मुख्य अभिनेत्रीको रुपमा देखिन लागेकी हुन्। आँचलसँगै फिल्ममा सहयोगराज अधिकारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ। सहारा शर्माले निर्देशन गर्ने फिल्म बिहिबार फर्स्ट लूक्स पोस्टरपनि सार्वजनिक गरिएको छ।  जसमा अभिनेत्री आँचल शर्मालाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com