सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि जुटेका छन् । कलाकारहरूको टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । यसअघि त्रिशूली-११, गेर्खु तथा विदुर-२ लगायतका क्षेत्रमा ३० भन्दा