सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको सम्पादन गरिसकेका छन् । ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरिसकेका खानले फिल्मको सम्पादन र टिजर,