सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य टेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ । नयाँ बर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यहि बैशाख ४ गतेबाट हुने बताइएको छ । सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ