सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा पुभु र बुलाकी उत्कृष्ट

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बिहिबारबाट तीनदिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com