सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मात्र ९२ जनाले हेरे ‘माया बस्छ कि के हो’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत असोज २ मा प्रदर्शन भएको फिल्म ‘माया बस्छ कि के हो’ घरेलु बक्सअफिसमा डिजास्टर भएको छ । सोनाल लामा, कस्मता निरौला, नरेन्द्र थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,तारा शर्मा,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,रिचा थापा,खिन्नबहादुर भण्डारी लगायतको अभिनय रहेको फिल्मलाई एक सातामा ९२ जनाले मात्र हेरेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com