सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘देववाणी’ को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी मंसिर ७ गतेबाट रिलिज हुने चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित चलचित्रको टिजर मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com