सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘छक्का पन्जा ५’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ५’को ट्रेलर रिलिज भएको छ । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको कमेडी, राजनीतिक बिषयवस्तु र पारिवारिक कथावस्तु समावेश गरिएको ट्रेलर रिलिज गरिएको हो । फिल्म रिलिजको ६ दिन अगाडि ट्रेलर सार्वजनिक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com