सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो । टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने