सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

वीणा जोशीलाई मदन पुरस्कार, गीतकार किरण खरेललाई जगदम्बा-श्री सम्मान

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा–श्री सम्मान प्रदान गरेको छ । ललितपुरमा आइतबार आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखक वीणा जोशी राजभण्डारीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरेका हुन्

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com