सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट हल हलमा ‘मनसरा’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आज शुक्रबारबाट अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘मनसरा’ रिलिज भएको छ। प्रिमियरमा दमदार तारिफ पाएको फिल्म आजबाट देशभरका फिल्महरुबाट प्रदर्शनमा आएको हो। उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगरका साथै दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com