सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाल आइडल फेम्ड गायक प्रविण बेडवालको आवाजमा ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा  कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत रहेको छ। गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको हो। भिडियोमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन्। भिडियोको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com