सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘कामिनो’को छायांकन फिलिपिन्समा मात्र हुने

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: प्रदिप खड्का, नीति शाह र बर्षा सिवाकोटीको मुख्य अभिनय रहेको फिल्म ‘कामिनो’को छायांकन यहि असार १५ गतेबाट सुरु हुदैछ। फिल्म हिडेर अमेरिका जाने नेपालीहरुको कथामा बन्ने छ। फिल्मकै लोकेसनका लागि भनेर फिलिपिन्स पुगेका निर्देशक दिपक ओली केहि दिन अघिमात्र नेपाल आएका छन। ब्राजिल र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com