सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कलाकारको पात्रमा व्यंग्य गर्दै, ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपक दीपाको निर्माणमा तयार बनेको चलचित्र ‘छक्का पन्जा ४’ को माग्ने बुढाको स्वरमा रमाइलो गित रिलिज भएको छ। केदार घिमिरेको आफ्नै सब्द तथा कम्पोजमा तयार गितमा चलचित्रका मुख्य कलाकारदेखि लगभग सबै कलाकारहरुको व्यंग्या गर्दै रमाइलो टुक्का गासिएको छ। दीपाश्री निरौला, दीपकराज गिरीदेखि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com