सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मितज्यू’ को विदेश यात्रा बलियो, ६ देशमा बिक्री

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलबार निर्माण पक्षले यी ६ देशमा चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो। चलचित्रका निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com