सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘शिवांश : च्याप्टर १’ भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउँदैछ । धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ । जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन्