सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ २३ मा प्रदर्शन हुने चलचित्र ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस फिल्मको शिर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण