सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच चलचित्र ‘रमिताको पिरती’को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका