सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निकै उत्कृष्ट समीक्षा र दर्शकको व्यग्र प्रतीक्षाका बीच नेपाली चलचित्र ‘मालती मंगले’ आज (शुक्रवार) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। वितरक रोहित कट्टेलका अनुसार यस चलचित्रले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै बक्स अफिसमा आफ्नो सानदार व्यावसायिक यात्रा तय गरेको