सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगीको मध्यपूर्व र मलेशिया अधिकार बिक्री

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत चलचित्र ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रलाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com