सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ । यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत आज सार्वजनिक गरेको छ । ‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर