सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: dayahang rai

चलचित्र ‘मितज्यू’ को ‘भुनभुन माहुरी’ सार्वजनिक, सौगात–दयाहाङ–रुषा एकै फ्रेममा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com