सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो तिहारको भाइटीकाको दिन अर्थात आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई तथा विजय बरालबीचको संघर्षलाई प्राथमिकता दिइएको छ । खोलाको