सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ । विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूलाई