सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ को प्रमोशनल गीत सार्वजनिक भएको छ । चलचित्रको प्रचार गीत मिठो शब्द र सुरीलो शुर रहेको र सामाजीक संजालमा भाईरल हुने खालको बनेको छ । लोकप्रिय लोक गायक तथा