सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: kedar ghimire

चलचित्र ‘माग्ने राजा’ को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक चलचित्रको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com