सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो असोज ३१ देखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘जेरी : अन टप’ को टिजर आज एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको नाम झैँ आफ्नो चित्रण गरेको छ । चलचित्रको कथावस्तु सगरमाथा आरोहणको समय त्यहाँ हुने घटनाक्रमलाई बिशेष रुपमा