सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा चलचित्र ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित चलचित्रले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो । सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास