सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक टाइटल भिडियोमा यो चलचित्र आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो चलचित्र