सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्थता बढेको छ । एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रममा अब यही ६ गते उनको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ रिलिज हुँदै छ । यसमा उनी चलचित्रको मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन्